
पेशागत बीमा अभिकर्ता संघको अध्यक्षमा जुम्लाका नरबहादुर घर्ती निर्विरोध
पेशागत बीमा अभिकर्ता संघ, बीमक केन्द्रीय समिति, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको चौथो एकता महाधिवेशनबाट नरबहादुर घर्तीको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन














