शनिबार, १२ मंसिर, २०८३

कविता : प्रीतिको खजाने थैलो

केपठाउन सकूँबुट्टे रुमाल किइन्द्रेणी रङ्गफलाउन सकिने भएरोपिदिन्थेँ इन्द्रेणी रङ्ग। टिपेर भँगेरी चरीका प्वाँखपुग्ने थिएँ क्षितिजको चुचुरोफिजाउनु थियो खुस्बुको बहारउनेर बुकी फूलको हारजोड्नु थियो प्रीतिको साइनोतुनेर

कविता : प्रीतिको खजाने थैलो

केपठाउन सकूँबुट्टे रुमाल किइन्द्रेणी रङ्गफलाउन सकिने भएरोपिदिन्थेँ इन्द्रेणी रङ्ग। टिपेर भँगेरी चरीका प्वाँखपुग्ने थिएँ क्षितिजको चुचुरोफिजाउनु थियो खुस्बुको बहारउनेर बुकी फूलको हारजोड्नु थियो प्रीतिको साइनोतुनेर

कविता : प्रीतिको खजाने थैलो

केपठाउन सकूँबुट्टे रुमाल किइन्द्रेणी रङ्गफलाउन सकिने भएरोपिदिन्थेँ इन्द्रेणी रङ्ग। टिपेर भँगेरी चरीका प्वाँखपुग्ने थिएँ क्षितिजको चुचुरोफिजाउनु थियो खुस्बुको बहारउनेर बुकी फूलको हारजोड्नु थियो प्रीतिको साइनोतुनेर

चन्दननाथ बहुउद्देश्यीय सहकारीको कुल सम्पत्ति ८५ करोड बढी

​ चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो संस्थागत तथा वित्तीय अवस्थाको पछिल्लो विवरण सार्वजनिक गरेको छ। सहकारी विभागको निर्देशनअनुसार सदस्यहरूको जानकारीका लागि संस्थाले मंसिर ४

नेपाल ब्ल्याकलिस्टमा पर्ने पक्कापक्की, गम्भीर संकटको सामना गर्न तयार रहोस् बालेन सरकार !

नेपाल सम्पत्ति शुद्धीकरणको ब्ल्याकलिस्टमा पर्नेबित्तिकै वैदेशिक ऋण, अनुदान र रेमिट्यान्सको बाटो पनि बन्द हुनेछ । कुनै पनि देशले हामीलाई ऋण दिन्छ न अनुदान । नेपालीहरू

हिजो राजनीतिक प्रतिशोध, आज सरकारमा आफैँ हुँदा सहकारी ठगलाई पक्राउ गर्न केले लगायो रोक?

बचतकर्ता आफ्नै पैसा नपाएर उपचार गर्नबाट वञ्चित छन्, छोराछोरीको स्कुल फि तिर्न सकेका छैनन्, कोठाभाडा तिर्न नसकेर रुँदै हिँडेका छन्, सहकारीको पैसा खानेहरू कोही सरकारमा

रसुवा बाढीमा ज्यान गुमाएका पातारासीका पीडितलाई १ लाख ८३ हजार आर्थिक राहत

​रसुवा बाढीमा परेर ज्यान गुमाएका जुम्लाको पातारासी गाउँपालिकाका पीडित परिवारलाई १ लाख ८३ हजार रुपैयाँभन्दा बढी आर्थिक राहत सहयोग प्रदान गरिएको छ। विभिन्न सहयोगी व्यक्ति

पातारासीका बाढी-पहिरो प्रभावितलाई ५ लाख बराबरको राहत सामग्री वितरण

​जुम्लाको पातारासी गाउँपालिकास्थित बाढी तथा पहिरो प्रभावित नागरिकलाई करिब ५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ। शनिबार पातारासी गाउँपालिका कार्यालय परिसरमा एक कार्यक्रमको

केपीएल पहिलो सिजनको समाप्ति सँगै जुम्ला क्रिकेटको हाइअल्टिच्यूड हब

हाँकु मैदानमा पुलिसको आठ रनको जित, पहिलो खुला टी–२० प्रतियोगिताले जुम्लामा खेल पर्यटन र स्थानीय प्रतिभाको सम्भावना उजागर गर्‍यो। समुद्री सतहबाट करिब दुई हजार चार

चन्दननाथ माविका दुई विद्यार्थीलाई ३० हजार रुपैयाँ छात्रवृत्ति

जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयका दुई विद्यार्थीलाई ‘सेवा र विकासका लागि युवा’ले ३० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ। ओरेगन नेपाली समाज अमेरिकाेको सहयोग तथा प्राज्ञिक

उल्टो बाटोमा बालेन सरकारः खर्च बढाउँदै, कर घटाउँदै, सार्वजनिक जग्गा र सम्पत्ति खोजीमा बेवास्ता !

निजी विद्यालय, अस्पताल, विद्युत र सेयरमा लगाइएको कर सरकारले फिर्ता लिइसकेको छ । व्यवसायीको दबाबमा सरकार कर लिनबाट पछि हट्यो । अब चिन्ताको विषय भने

सहकारीदेखि सरकारी जग्गासम्मलाई कर्जा, संकटमा बैंक !

सहकारीदेखि सरकारी तथा सार्वजनिक जग्गासम्म धितो राखेर बैंकबाट खर्बौं कर्जा प्रवाह भएको छ । कृत्रिम रूपमा बढाइएको जग्गाको मूल्य, कमसल धितो र जोखिमपूर्ण लगानीले बैंकिङ

भोटेकोसीका बाढी पीडितका लागि राहत उठाउन गाउँगाउँ पुग्दै जुम्ली युवा

रासुवामा भदौ १० गते आएको बाढीपहिरोमा परी प्रभावित तथा सम्पर्कविहीन जुम्ली नागरिकका लागि जुम्लाका युवाहरूले राहत संकलन अभियान थालेका छन्। ‘वेक अप जुम्ला’ र ‘जुम्ली

ताजा समाचार