
दलालीहरूको खेलः सुनदेखि जग्गासम्ममा डुबे सर्वसाधारण, राज्यको सम्पत्ति नै सिध्याउँदासमेत सरकारलाई छैन चासो !
सुनचाँदीदेखि घरजग्गासम्म सर्वसाधारणको लगानी डुब्ने संकेत देखिएको छ। सरकारी, सार्वजनिक र गुठी जग्गा भूमाफिया, कर्मचारी तथा राजनीतिक दलको मिलेमतोमा व्यक्तिका नाममा गएको छ। वि.सं. २०२२














