बुधबार, ३० पुष, २०८२

नेमकिपाको आठौं महाधिवेशन: अध्यक्षमा बिजुक्छेको निरन्तरता

बिजुक्छे २०३१ साल माघ १० गते स्थापना भएदेखि नै नेमकिपाको अध्यक्ष छन्।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत रुपमा चयन भएका छन् ।

फमगुन १६ बाट सुरु भएको पार्टीको आठौं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

बिजुक्छे २०३१ साल माघ १० गते स्थापना भएदेखि नै नेमकिपाको अध्यक्ष छन्।

नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार