शनिबार, २७ भाद्र, २०८३

दशैं नजिकिँदै, बजार अनुगमन शून्य !

अहिलेको सरकारलाई पूर्वयोजना भनेको थाहा नभएको हो कि भएर पनि बुझ्‌पचाएको ? हरेक वर्ष दशैंमा सवारी दुर्घटना भएर सयौंले ज्यान गुमाउँछन् । खुसी मनाउन हिँडेकाको परिवारमा एकाएक दुःख छाउँछ । दशैंमा दुर्घटना बढ्नुको कारण हो, थोत्रा सवारी चलाउनु । दशै नजिकै छ । असोज २५ गते घटस्थापना छ । दशैका निम्ति व्यापारीहरुले चीनबाट सामान ओसारपसार […]

पोछाको डाँठमा भेटिएको शिक्षा

त्यो दिन भुपिनले विद्यालयको शौचालय सफा गरेका थिए। तर मेरो नजरमा उनले त्योभन्दा ठूलो केही सफा गरेका थिए, हाम्रो शिक्षाबारेको एउटा भ्रम। शिक्षा किताबमा मात्र हुँदैन कहिलेकाहीँ त्यो पोछाको डाँठमा हुन्छ। कहिलेकाहीँ उठाइएको फोहोरको टुक्रामा। त्यो बिहान म कक्षाकोठातिर जाँदै थिएँ। विद्यालयको आँगनमा विद्यार्थीहरू आ–आफ्नै धुनमा थिए। कोही कक्षातिर जाँदै थिए, कोही साथीहरूसँग कुरा गरिरहेका […]

ताजा समाचार