सोमबार, १२ माघ, २०८२

जुम्लामा भालुको आक्रमण बढ्दा सतर्कता अपनाउन वन कार्यालयको अनुरोध

हालै जुम्ला जिल्लामा हिमाली कालो भालुको आक्रमणका घटनाहरू बढ्दै गएपछि डिभिजन वन कार्यालय जुम्लाले नागरिकहरूलाई सचेत रहन अनुरोध गरेको छ। कार्यालयका अनुसार भालुको प्रजनन ऋतु सामान्यतया असार र श्रावण महिनामा सुरु हुन्छ। तर जुम्लामा भदौ र असोज महिनामा आहारा प्रशस्त पाइने भएकाले यही समयमा भालु बढी सक्रिय हुने गरेको बताइएको छ। यो समयमा किसानहरूले अन्नबाली […]

कविता: मुलुकी देवानी संहिता

मुलुकी देवानी संहिता हाम्रो यो सबैले पढ्नु होलाबुझेर पढ्नु भई दिनु भएमा रस पाउनु होलादेवानी कानूनका सिद्धान्त हरू पनि जान्नु पर्दछनागरिक अधिकार हरू जानी सचेत बन्नु पर्दछ । प्राकृतिक र कानूनी व्याक्ति वारे ज्ञान राख्नु पर्दछप्राकृतिक व्यक्तिक‌ै ती दामासाही कुरा बुझ्नु पर्दछबिवाह र बिवाहका परिणाम तिनै जान्नु पर्दछसम्बन्ध विच्छेद पनि जान्नै पर्ने हेक्का राख्नु पर्दछ […]

राेल्पाकाे गंगादेवमा भ्रष्टाचार,बेथिति विरुद्ध आवाज बुलन्द हुने

राेल्पाकाे गंगादेव गाउँपालिकामा भ्रष्टाचार, बेथिति र अनियमितताको विरुद्धमा ध्यानाकर्षण तथा युवाहरुकाे सचेतता कार्यक्रम हुने भएको छ। “विधिको शासन, समृद्ध गाउँः गंगादेब बनोस जनमुखी ठाउँ !” भन्ने मुख्य आशयले गंगादेब गाउँपालिका परिसरमै उक्त कार्यक्रमकाे आयाेजन गर्न लागिएकाे कार्यक्रमका मुख्य पहलकर्ता तथा सामाजिक अभियान्ता तेज विक्रम वलीले बताए। उनका अनुसार कार्यक्रम आगामी २९ गते गाउँपालिकाकाे कार्यालय परिसरमा […]

‘अरेस्ट केपी ओली’ अभियान सामाजिक सञ्जालमा

यतिबेला सामाजिक सञ्जालमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको माग गर्दै अरेस्ट केपी ओली ह्यासट्याग अभियान सुरू भएको छ। ओलीलाई जेन-जी आन्दोलनपछि सत्ताबाट हटाइएको थियो। जेन-जी अगुवाहरुले सामाजिक सञ्जालमा पोस्टरहरू बनाएका छन्। त्यसमा ओली र लेखकलाई “हत्यारा”को संज्ञा दिँदै तत्काल गिरफ्तारीको माग गरिएको छ। सामाजिक सञ्जालमा प्रचारित […]

जुम्ला धितामा भालुको आक्रमणबाट एक जना घाइते: एकै दिन दुई ठाउँमा भालुको आक्रमण

जुम्लाको गुठीचौर गाउँपालिका–५ धितामा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। सोमबार दिउँसो करिब १ बजेर ३० मिनेटको समयमा धिता निवासी ५५ वर्षीय झापु धिताललाई घाँस काट्ने क्रममा नजिकैको धिता जंगलमा भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ। आक्रमणबाट धितालको टाउको र ढाडमा चोट लागेको र उनलाई तत्काल उनका छोरा महेश धितालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, […]

भारतका प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार

भारतका प्रधानन्यायाधीशमाथि जुत्ता प्रहार भएको छ।भारतका प्रधानन्यायाधीश बी.आर. गवईमाथि सोमबार बिहान सर्वोच्च अदालतभित्रै जुत्ता प्रहार गरिएको हो। ७१ वर्षका अधिवक्ता राकेश किशोरले कारबाहीको क्रममा आफ्नो जुत्ता निकालेर गवईतर्फ फ्याँकेका थिए। जुत्ता प्रहार गर्न्र अधिवक्तालाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। भने थप अनुसन्धान अघि बढाएको हो। दिल्ली प्रहरीले दिएको जानकारीअनुसार उक्त घटना बिहान करिब ११:३५ बजे […]

नेपालको स्वास्थ्य प्रणालीमा रहेका प्रमुख चुनौतीहरू

आजको नेपालमा जनस्वास्थ्य (Public Health) विषयको आवश्यकता अत्यन्तै महत्वपूर्ण र समयसापेक्ष बनेको छ। संघीय संरचना, बढ्दो जनसंख्या, जीवनशैलीमा परिवर्तन र नयाँ रोगहरूको वृद्धि जस्ता कारणले जनस्वास्थ्यको भूमिका झनै बढ्दो छ। प्रत्येक गाउँपालिकामा एक जनस्वास्थ्य अधिकृत नियुक्त हुनु अनिवार्य छ। संघीयता कार्यान्वयनपछि नेपालमा स्वास्थ्य सेवा क्षेत्रमा रूपान्तरण हुने अपेक्षा गरिएको थियो, तर व्यवहारमा विभिन्न कमजोरी र […]

जुम्लामा भालुको आक्रमणबाट एक युवा घाइते

जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ गिडीरिखोलामा भालुको आक्रमणबाट एक युवक घाइते भएका छन्। सोमबार बिहान १८ वर्षीय दिपेन्द्र न्यौपाने आफ्नो स्याउ फार्ममा भएको बेला भालुको आक्रमणमा परेको वडाअध्यक्ष अमर बहादुर रोकायाले बताए। आक्रमणबाट उनको टाउको, बाँया खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते न्यौपानेलाई तत्कालै उनका दाइ […]

वर्षेनि जान्छ प्राकृतिक विपद्, सरकार र जनताले कहिले सिक्छन् पाठ ?

कहिले पानी त कहिले भूकम्पले मुलुकलाई सताइरहन्छ । हरेक वर्ष यस्ता घटना हुँदा राज्यलाई खर्बौँको क्षति पुग्छ । तैपनि, राज्यले कहिल्यै पाठ सिक्दैन । भनिन्छ नि, ‘प्रिभेन्सन इज बेटर द्यान क्योर ।’ दुर्घटना भएपछि दुःख व्यक्त गर्नु भन्दा दुर्घटना हुनै नदिऊँ । त्यसका लागि ऐनकानुन परिवर्तन गर्ने हो कि अन्य कुनै उपाय अपनाउने हो, अपनाउनुपर्‍यो […]

ताजा समाचार