स्वदेशमा रोजगारीको व्यवस्था नहुँदा नेताज्यू
बाध्यताले विदेशिनु पर्ने भाछ।
विदेशमा पैसा को रूख त छैन नेताज्यू
त्यो हजुरलाई पनि थाहाँ छ।
तर जति हामी युवा विदेशिने छौ नेताज्यू
हजुरहरुलाई आहा छ!
किनकी रेमिट्यान्सले, नेताज्यू
आफू र देशलाई चलाउनुछ।
देशलाई मरुभुमि बनाउनु, नेताज्यू
दक्ष युवावर्गलाई खाडीमा गलाउनु छ।