शुक्रबार, २२ श्रावण, २०८३

विपद् प्रभावित समुदायका राहत सामग्री खरिदका लागि प्रस्ताव आह्वान सम्बन्धि किर्डार्क नेपालको अत्यन्तै जरुरी सूचना

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डार्क) नेपाल, जिल्ला कार्यालय जुम्लाले विपद् प्रभावित समुदायका लागि राहत सामग्री खरिद गर्न इच्छुक तथा योग्य आपूर्तिकर्ता (Supplier) हरूबाट सिलबन्दी प्रस्ताव (RFQ) आह्वान गरेको छ।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा सञ्चालन हुने परियोजनाअन्तर्गत जुम्ला लगायतका जिल्लामा आवश्यक पर्ने विपद् उत्तर तथा राहत सामग्री खरिदका लागि सात दिनको समयावधिभित्र प्रस्ताव पेश गर्न अनुरोध गरिएको छ।

आवश्यक सेवाहरुको विवरण
१. बिपत पछिको उद्धार तथा राहात सामाग्री

प्रतावना साथ पेश गर्नुपर्ने कागजातहरु
१. किर्डाक नेपाल द्धारा प्रदान गरिएको (Suppliers code of conduct, कुनैपनी निकायमा कालो सुचिमा नरहेको स्व घोषणा पत्र
१. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी ( नविकरणसहित)
२. स्थायी लेखा नम्बर / मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी
३. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी आ.ब (२०८१ / ०८२) को
४. प्रतावना पत्र (RFQ ) मा आवश्यक सम्पुण बिवरण भर्नुपर्नेछ ।
आवश्यक फर्म फर्मेट तलको लिंक मा छ ।
Link:- Emergancy Response Equipment Form and Format
https://drive.google.com/drive/folders/1RL6EeOMXYVIw7buif RNudnz6RzHT vC?usp=
drive link

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार