
प्रहरीको गोलीपछि सुनसरीका पाँच बजारमा अनिश्चितकालीन कर्फ्यु
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय














