सोमबार, २८ बैशाख, २०८३

जुम्लामा मेलमिलापकर्ताहरूका लागि तालिम सञ्चालन

चन्दननाथ नगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी मेलमिलापकर्ताहरूका लागि तीनदिने तालिम सञ्चालन गरिएको छ।

“छिटो छरितो न्याय, सबैका लागि न्याय” भन्ने नारासहित सञ्चालन गरिएको उक्त तालिम २०८३ साल वैशाख १२ गतेदेखि १४ गतेसम्म चन्दननाथ नगरपालिकाको सभाहलमा जारी रहेको छ।

चन्दननाथ नगरपालिकाकी उपप्रमुख तथा न्यायीक समितिको संयोजक रामदेबी खड्काका अनुसार तालिममा स्थानीय तहमा हुने विवाद समाधानलाई प्रभावकारी बनाउने उद्देश्यले मेलमिलापकर्ताहरूलाई पुनः ताजकिय तालीममा आवश्यक ज्ञान, सीप तथा व्यवहारिक अभ्यास प्रदान गरिने बताउनु भयो।

संयोजक खड्काका अनुसार , यस्ता तालिमले समुदायस्तरमै विवाद समाधान गर्न सहयोग पुग्ने र अदालतसम्म धाउनुपर्ने अवस्था घट्ने बताउनु भयो

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार