
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकलाई अनुसन्धान तालिम
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (काह्स) ले स्नातकोत्तर तहका आवासीय (रेसिडेन्ट) चिकित्सकहरूका लागि आयोजना गरेको पाँचदिने ‘अनुसन्धान विधि’ (रिसर्च मेथोडोलोजी) सम्बन्धी तालिम सम्पन्न भएको छ। प्रतिष्ठानको











