मुगुमा पर्यटक सवार स्कोरपियो दुर्घटना अपडेट : तीन जनाको मृत्यु

मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँ नजिक पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। आइतबार साँझ करिब ४ बजे रारा जाने सडकको जिरो प्वोइन्टबाट करिब १ सय मिटर अगाडि बा १७ च १८६४ नम्बरको स्कोरपियो दुर्घटनामा परेको हो। दुर्घटनामा दुई जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल मुगु […]
प्रधानमन्त्री वारिको खाना खानुपर्छ भन्ने, भूमिमन्त्री भूमाफियाहरूसँग मिलेर खेतीयोग्य जमिन सिध्याउन लागिपर्दै !

खेतीयोग्य जमिन जोगाउनुपर्छ। भूमाफियाको स्वार्थमा कित्ताकाट खोल्ने, सरकारी जग्गा बाँड्ने अनि खाद्यान्नमा आत्मनिर्भर बन्ने सपना देखाउने सरकारको नीतिले देशको भविष्य सुरक्षित हुँदैन। प्रधानमन्त्रीले आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्छ। केही समयअघि सहकारी पीडितको गुनासो सुन्न चितवन पुगेकी सहकारी एवम् भूमिसुधारमन्त्री प्रतिभा रावलले मन्त्रालय फर्किएपछि जग्गाको कित्ताकाट खोल्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइन् । अर्थ मन्त्रालयले जग्गाको कित्ताकाट खोल्न […]
मुगुमा रारा घुम्न आएका पर्यटक चढेको जिप दुर्घटना, पाँच घाइते

काठमाडौंबाट रारा घुम्न आएका पर्यटक सवार बोलेरो जिप मुगुमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । रारा जाने क्रममा बा १७ च १२६४ नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीका अनुसार जिपमा चालकसहित चार पुरुष र एक महिला सवार थिए […]
कविता : पंखी बतास

बेलैमा आइ पुग्छसिरसिरे पंखी बताससरसरती चल्छ एसीउदाङ्ग बसेको छ झ्याल चहकदार लाग्छ बाथरुमनरम छ बिस्तरागरम बनी दिन्छ सिरक झकिझकाउ छ फुलबुट्टे पर्दाइन्द्रेणी रङ्ग बराबरबलेका हुन बत्तीहरु निहुरिनु पर्दैन प्रवेशद्वार पनिबसिरहेको छ उँचो भइदियोको चमकगजक्कको सुप्त थकानघट्नु अगावैसाराका सारा आइ पुग्छन् तरकदापि आइ पुगेनसच्चा बखतको रात बिउँझाउनेमनोहर निन्द्रा।
जुम्लामा ब्राउन सुगर कारोबार तथा सेवनको आरोपमा चार जना पक्राउ

लागूऔषध (ब्राउन सुगर) कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा जुम्ला प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको तातोपानी गाउँपालिका–२ डाँगीवाडाका ३१ वर्षीय केशेन्द्र डाँगीलाई ब्राउन सुगर बिक्री तथा सेवन गर्ने गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो। प्रहरीले २०८३ कात्तिक २८ गते दिउँसो ४ बजे प्रहरी चौकी लिताकोटबाट खटिएको टोलीले […]
मनोसामाजिक समस्याको उपचारमा मनोपरामर्शको भूमिका

बदलिँदो जीवनशैली, विपद्, गरिबी र सामाजिक विभेदका कारण बढ्दो मानसिक तनावलाई समयमै सम्बोधन गर्न समुदायस्तरमै मनोपरामर्श सेवा विस्तार गर्नु अपरिहार्य भइसकेको छ। मानिसको जीवनमा मानसिक, भावनात्मक, पारिवारिक, सामाजिक तथा आर्थिक पक्षहरू एकअर्कासँग घनिष्ठ रूपमा जोडिएका हुन्छन्। यी पक्षहरूमा असन्तुलन उत्पन्न हुँदा व्यक्तिको सोचाइ, भावना, व्यवहार, सम्बन्ध र दैनिक कार्यसम्पादनमा प्रत्यक्ष नकारात्मक असर पर्छ। समाजमा शारीरिक […]
अन्धविश्वासले पाँच वर्षमा एकै वडाका २५ जनाले गुमाए ज्यान

कर्णालीका ग्रामीण बस्तीमा बिरामी पर्दा अस्पतालभन्दा धामीझाँक्रीको भर पर्ने प्रवृत्तिले उपचारमा ढिलाइ भई अकालमै मृत्यु हुने क्रम रोकिएको छैन। जुम्लाको एउटै वडामा मात्रै पाँच वर्षमा २५ जनाले ज्यान गुमाएका छन्। तिला गाउँपालिका–४ की पानकला सार्कीलाई लामो समयदेखि छाती दुख्ने समस्या थियो। मुटुमा असह्य पीडा हुँदा उनको घरमा चिकित्सकको स्टेथोस्कोप होइन, धामीका अक्षेता र हा हु […]





