बिहीबार, ७ श्रावण, २०८३

जुम्लामा ३३० मिलिग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ

जुम्लामा प्रहरीले ३३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका–६ छिनास्थित एक घरको कोठामा लागुऔषध सेवन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ८ बजे छापा मारेको थियो। जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक शालिकराम खनालको कमाण्डमा खटिएको ११ जनाको प्रहरी टोलीले उक्त […]

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते, तीनको अवस्था गम्भीर

सुर्खेतको गुर्भाकोट नगरपालिका–१३, सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बुधबार बिहान करिब ११ः४५ बजे सिम्ताबाट गुमीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०४९० नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। गाडी गुर्भाकोट नगरपालिका–१३ का करिब ४२/४३ […]

जुम्लामा यातायात कार्यालयको राजस्वमा ३५ प्रतिशतले वृद्धि

​जुम्लामा सवारी साधनको आवतजावत र यातायात क्षेत्रको आर्थिक गतिविधिमा व्यापक वृद्धि भएको छ। बढ्दो सवारी साधनको प्रयोग र व्यावसायिक सक्रियताले राजस्व बढ्न थालेको हो। कार्यालयले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेख्य वृद्धि गर्दै आफ्नो सेवा र प्रशासनको पहुँचलाई थप प्रभावकारी बनाएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले बताए।​‘विगतका वर्षहरूभन्दा चालु आर्थिक वर्षमा यातायात […]

सुशासनमा कनकासुन्दरीको सफलता: लक्ष्यभन्दा बढी राजस्व र विकास

कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति, आर्थिक अवस्था तथा सेवा प्रवाहबारे नागरिकसँग प्रत्यक्ष संवाद गर्दै सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। सार्वजनिक सुनुवाइमा गाउँपालिकाले वर्षभरि गरेका काम, आर्थिक प्रगति, राजस्व संकलन, विकास निर्माण, सेवा प्रवाह र सुशासनका विषयमा जानकारी गराएको छ भने नागरिक तथा राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाका कामकारबाहीबारे प्रश्न र जिज्ञासा राखेका छन्। […]

जन्मदिनको अवसरमा ९० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

व्यापारी तथा राजनीतिज्ञ गणेशबहादुर शाहीले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै ९० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। आठबीस नगरपालिका–५, दैलेखस्थित न्यू भेरी कर्णाली मोर्डन इङ्लिस स्कुलमा आयोजित कार्यक्रममा जेहेन्दार तथा अध्ययनशील विद्यार्थीलाई कापी, पेन्सिल, इरेजर, कटरलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो। जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नगरी सामाजिक सेवामार्फत मनाउने उद्देश्यले […]

राती सप्राइज चेकिङमा जुम्ला प्रहरी सक्रिय, कागजातविहीन १० मोटरसाइकल नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय जुम्लाले जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउन दैनिक रातिको समयमा सप्राइज चेकिङ अभियान सञ्चालन गरिरहेको छ। सदरमुकाम खलंगासहित जिल्लाका विभिन्न क्षेत्रमा राति ८ बजेदेखि १२, १ बजेसम्म विशेष चेकिङ गरिँदै आएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए। उनका अनुसार चेकिङका क्रममा शंकास्पद सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कागजातसहित जिल्ला प्रहरी कार्यालयमा […]

धर्म बुढा : विश्वविद्यालयको स्वर्ण पदक पाउने जुम्ला पातारासीका एक्ला विद्यार्थी

विकट डिल्लीचौरबाट सुरु भएको उनको शैक्षिक यात्रा सुर्खेतका विद्यालय हुँदै विश्वविद्यालयको सर्वोच्च शैक्षिक सम्मानसम्म पुगेको छ। उनको सफलताको पछाडि निरन्तर अध्ययन, अनुशासन, आत्मनिर्भरता र कठिन परिश्रम प्रमुख आधार बनेका छन्। जुम्लाको पातारासी गाउँपालिका–४ डिल्लीचौरका धर्म बुढा आर्थिक अभावका बीच संघर्ष गर्दै मध्य–पश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा स्वर्ण पदकसहित विश्वविद्यालय टपर बन्न सफल भए। सामान्य पारिवारिक पृष्ठभूमिका […]

डा. नवराज केसीको स्वस्पर्शलाई पारिजात कृतिसम्मान

पारिजात स्मृति केन्द्रले ‘पारिजात कृतिसम्मान २०८२’ डा. नवराज केसीद्वारा लिखित निबन्ध कृति ‘स्वस्पर्श’ लाई प्रदान गर्ने निर्णय गरेको छ। केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यस वर्षदेखि पारिजातको साहित्यिक योगदानको स्मरणस्वरूप ‘पारिजात कृतिसम्मान’ प्रदान गर्न थालिएको हो। सम्मानका लागि गठित छनोट समितिले पहिलो चरणमा आठ कृतिको छनोट गरेको थियो। छनोटमा आख्यान विधातर्फ अर्चना थापाको अग्निगर्भ, केशवराज […]

सरकारलाई प्रश्नः वृद्धभत्ताको मापदण्ड कहिले बनाउने ?

सरकारले वृद्धवृद्धालाई लक्षित गरेर भत्ताको व्यवस्था त ल्यायो तर कस्ता ज्येष्ठ नागरिकलाई भत्ता दिने मापदण्ड बनाएन । जसका कारण वृद्धभत्ताको दुरुपयोग बढिरहेको छ । दोहोरो सुविधा बुझ्नेहरु बढ्दो छ । विदेशबाट पेन्सन, नेपालमा वृद्धभत्ता । यो प्रवृत्ति पछिल्ला वर्ष ह्वात्तै मौलाएको छ । दोहोरो सुविधा बुझ्नेहरु लाखौंको संख्यामा छन् । विदेशमा सरकारी जागिरबाट पेन्सन पकाएर […]

ताजा समाचार