हराएका तीन बालक सकुशल फेला, आफन्तको जिम्मा

जुम्लाको सिंजा गाउँपालिकाबाट हराएका तीन जना बालकलाई प्रहरीले सकुशल फेला पारी आफन्तको जिम्मा लगाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी चिरञ्जीवी दाहालका अनुसार सिंजा गाउँपालिका–३ अगस्तिबाडा निवासी ८ वर्षीय प्रशान्त खत्री, ७ वर्षीय परिवर्तन बिष्ट र १२ वर्षीय बिनोद रोकाया असार २ गते बिहान घरबाट विद्यालय जाने भन्दै निस्किएका थिए। उनीहरू नराकोटस्थित नोबेल एकेडेमी […]
फुलचौल्या पाटनमा मासिँदै धुपी संरक्षणमा वडा सरकार र वन कार्यालयको चासो

जुम्लाको पर्यटकीय गन्तव्य गिडिदहतर्फ जाने बाटोमा पर्ने फुलचौल्या पाटन क्षेत्रका धुपीका रुखहरू व्यापक रूपमा नष्ट भएको पाइएको छ। तातोपानी गाउँपालिका–४ अन्तर्गत पर्ने उक्त क्षेत्रमा अवैध रूपमा रुख कटानी तथा प्राकृतिक रूपमा सुक्ने क्रम बढेपछि वन क्षेत्र संकटमा परेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। वडा नं. ४ का अध्यक्ष अम्बर बहादुर रोकायका अनुसार फुलचौल्या पाटनमा रहेका अधिकांश […]
बीमाको लाभ हुनेखानेलाई, गरिब उपचारबाट टाढा

स्वास्थ्य बीमाः हुनेखानेले उपभोग गर्दा राज्य कंगाल, गरिब उपचारबाट वञ्चित, अब चाँहि मापदण्ड बनाउने कि ! पछिल्लो समय घरैपिच्छे रोगी भेटिन्छन् । एउटै घरमा विभिन्न रोगबाट पीडितहरु हुन्छन् । ग्याट्रिक, सुगर, प्रेसर त मानिसका निम्ति सामान्यजस्तै रोग बनिसकेको छ । जोकोही यी रोगबाट ग्रसित देखिन्छन् । यसबाहेक क्यान्सर, मिर्गौला, कलेज, मुटु, ब्रेन ट्युमर, मानसिक, मस्ष्तिकघात, […]
गिडीदह मेरो व्यक्तिगत विषय नभई गाउँपालिकाले दिएको जिम्मेवारी हो -अमर रोकाया

तातोपानी गाउँपालिका वडा नम्बर ४ का वडा तातोपानी गाउँपालिका–४ का वडा अध्यक्ष अमर बहादुर रोकाया जुम्लाको कर्णाली क्षेत्रमा रहेको गिडीदहको पहिचान, संरक्षण र प्रवर्द्धनका लागि निरन्तर सक्रिय जनप्रतिनिधिका रूपमा परिचित छन्। २०७९ को स्थानीय तह निर्वाचनपछि उनले गिडीदहलाई जुम्ला, कर्णाली प्रदेश र समग्र नेपालको सम्भावित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अभियान थाले। वर्षौंदेखि गिडीदहबारे फैलाइएका […]

