निजी क्षेत्रमा काम गर्नेतर्फ जाँदैन सरकारको आँखा, सरकारी कर्मचारी पोस्नै ध्याउन्न !

मुलुक ग्रे लिष्टमा छ । आउँदो माघभित्र यो लिष्टबाट नहटे कालोसूचीमा पर्न सक्छ । कालोसूचीमा पर्नेबित्तिकै नेपाललाई वैदेशिक ऋण र अनुदान कसैले दिँदैन । सरकारले केही वर्षअघि जुनसुकै श्रमिकलाई पनि मासिक साढे २१ ह्जार रुपैयाँ तलब दिनुपर्ने निर्णय गर्यो । होटल, रेस्टुरेन्टदेखि पसल, उद्योग, कलकारखाना, निजी संघसंस्था, घरायसी काम गर्नेसम्मको हकमा यो लागू हुने भनिएको […]
तातोपानीने गिडीदहलाई अन्तर्राष्ट्रिय स्तरमा चिनायो

म निर्वाचित भएपछि कहिल्यै पनि ‘म कांग्रेसको मात्रै अध्यक्ष हुँ’ भनेर व्यवहार गरिनँ। सबै दल र जनतालाई समान व्यवहार गरेँ। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईं राजनीतिक पृष्ठभूमि भएकाे परिवारका सदस्य हुन्। उनका बुबा मणिकृष्ण चाैलागाईं तीन पटक गाउँ पञ्चायकाे अध्यक्ष, त्यसपछि प्रधानपञ्च, क्षेत्रीय सदस्य, किसान संगठनकाे अञ्चल सभापति र गाविस अध्यक्षसमेत भएका थिए। अध्यक्ष चाैलागाईं […]
अछाममा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका पाँच जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश […]
बजेटमा कर्णालीलाई उपेक्षा : कागजमा समृद्धि, भूगोलमा पीडा

कर्णालीलाई उपेक्षा गरेर देश समृद्ध हुँदैन। राजधानी चम्किँदैमा राष्ट्र विकसित हुँदैन। विकास त्यतिबेला अर्थपूर्ण हुन्छ, जब हिमालपारिको गाउँमा बसेको नागरिकले पनि राज्य आफ्नो साथमा रहेको अनुभूति गर्न सक्छ। आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक भएसँगै सरकारका तर्फबाट ‘समृद्धि’, ‘समावेशी विकास’ र ‘सन्तुलित पहुँच’ जस्ता आकर्षक शब्दहरूको व्यापक प्रयोग गरिएको छ। तर, जब यो बजेटलाई कर्णालीको […]


