शुक्रबार, १ जेष्ठ, २०८३

चेरेको भिरबाट लडेर जुम्लामा एक जनाको मृत्यु

जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ३ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। आज मिति २०८३ साल वैशाख ३० गते साँझ करिब ५ बजे चन्दननाथ नगरपालिका–३ बुर्थवाडा निवासी ५६ वर्षीय गोपाल खत्री मुसिना पाखाबाट घर फर्कने क्रममा चेरेको भिरस्थित गोरेटो बाटोबाट करिब २५/३० मिटर तल खसेर गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा उनलाई उनका […]

छैटौँ रारा ट्रेल रनको उपाधि जुम्लाका सुनमाया र दलबहादुरलाई

मुगु जिल्लाको रारातालमा सुरु भएको छैटौँ रारा ट्रेलरनको उपाधी जुम्लाका दलबहादुर कुँवर र सुनमाया बुढाले हात पारेका छन् । पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिका ७ जुम्ला का दल बहादुर र महिलातर्फ जुम्ला पातरासी गाउँपालिका– २ की सुनमाया बुढाले रारा ट्रेलरनको उपाधी चुमेका हुन् । रारातालको सौन्दर्यताको प्रचारप्रसारको लागि नेपाली सेनाले ६ बर्षदेखि मुगुको रारामा रारा ट्रेल […]

प्रधानमन्त्रीले संसदलाई बेवास्ता गर्न मिल्दैन : ज्ञानेन्द्र शाही

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले प्रधानमन्त्रीको संसदप्रति उत्तरदायित्वबारे प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संसद जनताको सर्वोच्च थलो भएकाले यहाँ उठेका प्रश्नहरू व्यक्तिगत नभई जनताको आवाज भएको बताएका छन्। शाहीले “सत्ता तपाईंसँग छ” भन्दैमा संसदलाई बेवास्ता गर्ने अधिकार कसैलाई नभएको उल्लेख गरेका छन्। नीति तथा कार्यक्रम सरकारको दृष्टि, जिम्मेवारी र जनतासँगको प्रतिबद्धताको […]

सुर्खेतमा ब्राउनसुगर, सुन–चाँदी र ५ लाख नगदसहित दुई जना पक्राउ

सुर्खेत प्रहरीले लागूऔषध (ब्राउनसुगर), स्रोत नखुलेको सुन–चाँदी तथा नगदसहित दुई जनालाई पक्राउ गरेको छ। मिति २०८३ वैशाख २९ गते अपराह्न करिब ४ बजे जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ मा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो। प्रहरीले शंकास्पद अवस्थामा […]

जुम्लामा अटो र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ७ स्थित जिल्ला ट्राफिक कार्यालय नजिक अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। दिउँसो करिब १ बजे भएको दुर्घटनामा क १ प ११६२ नम्बरको मोटरसाइकल र भे १ ह ८७८९ नम्बरको अटो ठोक्किएका हुन्।  जिल्ला ट्राफिक कार्यालय जुम्लाका इन्चार्ज प्रकाश शाहीका अनुसार दुर्घटनामा अटोमा सवार तातोपानी गाउँपालिका […]

जुम्लाकी एक युवतीको डोल्पामा लेक लागेर मृत्यु

डोल्पा जिल्लामा जुम्लाकी १७ वर्षीया युवतीको लेक लागेर मृत्यु भएको छ। मृतक मनजली रोकाया जुम्ला गुठिचौर गाउँपालिका–१ मणिगाउँकी हुन्। उनी कामको खोजीमा शे फोक्सुण्डो गाउँपालिकाको भिजेरतर्फ जाँदै थिइन्।  काङ्ला पास आसपास लेक लागेपछि टाउको दुख्ने, वाकवाकी, बान्ता, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएका थिए। उनलाई फोक्सुण्डो स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।  स्वास्थ्य […]

ताजा समाचार