मंगलवार, १३ माघ, २०८२

खस भाषाको शब्दकोष ‘खसिया आखर’मा ४० हजार शब्द

रमान्दन आचार्यद्वारा लिखित ४० हजार शब्दहरुको खस भाषाको शब्दकोष ‘खसिया आखार’ पुस्तकको काठमाडौंमा लोकार्पण सम्पन्न भएको छ। जुम्ला चन्दननाथ नगरपालिकामा १ को आचार्यबाडामा जन्मेका इतिहासविद् रमानन्द आचार्यले वि.स.२०६५ सालदेखिको लामो प्रयासबाट खस भाषाको शब्दकोष भएको पुस्तक ‘खसिया आखार’ प्रकाशन गरेका हुन्। सामाजिक विकास कार्यालय कर्णाली प्रदेशको आयोजना तथा नेपाल प्रज्ञाप्रतिष्ठान र मध्यपश्चिमाञ्चल साहित्य परिषदको सहकार्यमा […]

तिहार नजिकिएसँगै व्यापारीको ठगी र खान अयोग्य सामानको बिगबिगी, कहाँ लुके गृहमन्त्री ?

कतिपय पसलमा वर्षौँदेखि बाँकी भएको भाइमसला पनि बेच्न राखिएको छ । तिहार लागेसँगै मिठाई पसलहरूलाई पनि व्यस्तता हुन्छ । तिहारमा बेच्नका लागि पसलेहरूले धेरै अगाडि नै मिठाई बनाउन थालेका छन् । बाहिर मिठाई पसल छ भने भित्र उनीहरूको बनाउने स्थल हुन्छ । तिहार नजिकिँदै छ । भाइटिका आउन अब दुई सातापनि बाँकी छैन । त्योसँगै […]

हजुरआमा तपाईं बिना कसरी पूरा गरौँ यो घरको जिम्मेवारी?

तपाईंले बिहानदेखि बेलुकासम्म खेतबारीमा बिताएको जीवन केवल माटोका लागि होइन, हाम्रो भविष्यका लागि थियो। ती बिउहरू तपाईंका हातले रोपिएका थिए, र आज म ती बिउबाट जन्मिएको कर्तव्य बोकेर उभिएको छु। जब भ्रूण अवस्थामा थिएँ, न आवाज थियो, न आकृति, न चेतनाको कुनै परिभाषा। तर तब पनि, तपाईंको प्रार्थनामा म समाहित थिएँ, हजुरआमा। तपाईंका हातहरू जोडिएका […]

स्याउ बिमाको क्षतिपूर्ति नदिएको भन्दै शिखर इन्स्योरेन्स जुम्ला शाखामा ताला

स्याउ बिमाको क्षतिपूर्ति नदिएको भन्दै किसानहरूले शिखर इन्स्योरेन्स कम्पनीको जुम्ला शाखामा ताला लगाएका छन्। बिमा रकम भुक्तानीमा कम्पनीले बेइमानी गरेको आरोप लगाउँदै किसानहरूले शुक्रबार बिहान शाखा कार्यालयमा तालाबन्दी गरेका हुन्। अभियान्ता हरि थापाका अनुसार किसानहरूले बिमा प्रिमियम तिरेर पनि दुई वर्षसम्म क्षतिपूर्ति नपाउँदा आक्रोशित बनेका हुन्। ‘स्याउ खेती नष्ट भएर किसान समस्यामा छन्, तर इन्स्योरेन्स […]

ताजा समाचार