सोमबार, १२ माघ, २०८२

कालोधन खोज्ने भए सिन्सियरबाट छानबिन शुरू गर्नुस्, महानिर्देशकज्यू!

यहाँ नेतादेखि कर्मचारी, गुण्डा, प्रहरी, व्यापारी लगायतको कालोधन भएकाले पीडितले ठूलो स्वर बनाउने बित्तिकै ठिक ठाउँमा ल्याइन्छ। सिन्सियरका पीडितले न्याय नपाउनु वा यस्तो ठगी संस्थामाथि कारबाही नहुनुको मुख्य कारण नै राजनीतिक दलहरू हुन्। २०८२ असोज १२ गतेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशकमा गजेन्द्रकुमार ठाकुरलाई नियुक्त गर्ने निर्णय गरेसँगै उनले अहिले कार्यभार सम्हालिसकेका छन्। […]

कविता : तिमी र तिम्रो

गहुँ जस्तै गोरीहिउँ जस्तै कञ्चनगुलाफ झैँ राम्रीगोधुली साँझझैँ शान्तबिहानको उषाको लालीझैँमुस्कानमा उघ्रिरहनेखुशीकी प्रतिकहरदम क्षितिजमापुग्दासम्म पनिहेरिरहुँ लाग्छ तिमीलाई । रंगिन तिम्रा कपडा साँच्चिकैबगैंचाका फूलहरू झैँ लाग्छन्हाँसो तिम्रो प्राकृतिक पहिरनकालो कपाल सहितका चुल्ठीसुम्सुम्याईरहुँ जस्तै लाग्दछन्खित्का पनि लाग्छ बाँसुरीझैँलाग्छ गुनगुन पनि चिरविरझैँत्यो तिम्रो रसिलो काने खुसीलेम भित्र पुनर्ताजगी ल्याइदिन्छ । तिमीले बिस्तारै छोएकोकान्छि औँलाको स्पर्शलेमेरो बिरामनै गुमनाम बनाईदिन्छजादुझैँ […]

अपहरित विपिन जोशी जीवित नरहेको पुष्टि, इजरायलले परिवारलाई दियो दुःखद् खबर

इजरायलमा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी जिवित नरहेको जानकारी आएको छ। इजरायली अधिकारीहरूले आज विपिनका परिवारजनलाई औपचारिक रूपमा सम्पर्क गरी उहाँ जीवित नभएको जानकारी दिएका छन्। यो दुःखद् खबर इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाका कमाण्डरले अमेरिकामा रहेका आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई भर्खरै सुनाएका हुन्। इजरायलका लागि नेपाली […]

एक गुप्त रणनीति: दलित–दलित र दलित–गैरदलित बीच हुने भएको विभेदको कारण

अहिलेसम्म पनि दलित–दलितको बीचमा विभेद कायमै रहेको छ। जसले गर्दा समग्र दलित समुदाय एक हुन सकेको छैन। रणनीतिक रूपमा हजारौँ वर्षदेखि विभेद गर्ने सामन्ती, मनुवादी र ब्राह्मणवादीहरू माथि एकजुट भइ खनिन पाएको छैन। दलित समुदायभित्र एउटा कथित दलितलाई अर्को दलितले विभेद गर्छ, यो सत्य हो। दलितभित्र पनि जातिगत रूपमा अहंकार, भेदभाव र ब्राह्मणवादको असर प्रष्ट […]

विचार, चेतना र विद्रोह: जेनजी आन्दोलनपछिको नेपाल र कर्णाली

धरातल एक दृष्टिकोण जेनजी आन्दोलनले विद्यमान सामाजिक अनुबन्धलाई मूलदेखि नै अस्वीकार गरेको छ। जहाँ नागरिकले राज्यलाई कर र आज्ञाकारिता दिन्छन्, तर राज्यले उनीहरूलाई न्याय र अवसर दिन सक्दैन। अबको नयाँ रूपान्तरणकारी मार्गचित्र कर्णालीजस्ता ऐतिहासिक रूपमा वञ्चित, भौगोलिक रूपमा टाढा, र राजनीतिक रूपमा उपेक्षित क्षेत्रहरूको न्यायमा आधारित हुनुपर्छ। दशकौँदेखि सामूहिक अचेतनमा जम्मा हुँदै आएको आक्रोश र […]

कविता: नारीको विद्रोह

चुल्हो निभाएर उसलेमशाल उठाइ घरको पिंजडातोडेर उसले प्रश्न उठाइ।ऊ सदियौँदेखि मौन थिईअब बोल्न थालिन्,न्यायका भित्तामा उसले,शब्दहरु ठोकी । उसको आँसु होइन,अब दुर्बलता देखियोत्यो त इतिहासमा विद्रोहकोरेखा खिची उसले यो समाज डरायोजब उसले आँखा खोली,ऊ नारी होइन!परिवर्तनको सौन्दर्यको रुप,उसले चिनाएर छोडी

नि:शुल्क स्वास्थ शिविर गर्दै कर्णाली कृषि तथा पशुपन्छी फर्म

“जेष्ठ नागरिकप्रतिको सम्मान स्वास्थ्य सचेतनाका लागि हाम्रो अभियान”को मूला नारासहित कर्णाली कृषि तथा पशुपन्छी फर्म एण्ड एग्रो मिलले पुनः स्वास्थ सम्बन्ध नि:शुल्क शिविर गर्ने भएको छ। विभिन्न स्थानहरुमा नागरिकहरुलाई स्वास्थ शिविर गर्दै आएको फर्मले भोलि दैलेखको आठबीस नगरपालिकाको ४ मा पर्ने भेलतडी र खिड्कीजिउलामा स्वास्थ शिविर गर्ने भएको छ। स्वास्थ शिविरमा विशेषगरी जेष्ठ नागरिकहरुको प्रेसर,सुगर […]

प्रथम हिमा गोल्डकप फुटबल प्रतियोगिता हुँदै

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद “मूल नारासहित हिमा गाउँपालिकामा प्रथम हिमा गोल्डकप २०८२ खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। हिमा युवा एकता समाजद्वारा आयोजित र नेपाल अर्गानिक घरको सह-आयोजनामा हुने फुटबल प्रतियोगिता यहीँ असोज ३० गतेदेखि कार्तिक ४ गतेसम्म हिमा ५ को बाजागाडाको बालचौर मैदानमा प्रतियोगिता संचालन हुन लागेको हो। उक्त प्रतियोगिता भाग लिने […]

ताजा समाचार