मंगलवार, १३ माघ, २०८२

संसद विघटन

संसद विघटन भएको छ । प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै उनले पहिलो निर्णयका रूपमा संसद विघटनको सिफारिस गरेकी थिइन् ।

त्यस लगत्तै राष्ट्रपति रामचन्द्र पाैडेलले त्यसलाई सदर गरेका छन् । सो कारणले संसद विघटन भएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार