आज शुक्रबार जुम्ला कारागारबाट भागेका थप ५ कैदीलाई पक्राउ गरेको छ।
भागेका कैदी मध्ये सन्तोष सार्की, भक्त राज शाही, पुन्न वि.क मुगुबाट, डम्बर नेपाली गोठीज्युलाबाट र सुरेन्द्र महत रहेका छन्।
अब भागेका कैदीमध्ये २५ जनालाई पक्राउ गर्न बाँकी रको जुम्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।














