सोमबार, १२ माघ, २०८२

हात दिने व्यक्ति न अघि न पछि भइदियो
‎त्यसैले अलमल र उल्झन बढी भइदियो

‎एकतर्फ हेरि नसक्नुको थियो यो दुनियाँ
‎अर्को बाँची नसक्नुको यो जिन्दगी भइदियो

‎आत्माहत्या गर्न विषय मिल्यो दुश्मनलाई
‎जब मेरो केही हदसम्म प्रगति भइदियो

‎हिजो अङ्गाल्ने हरु जलाउन तयार भए
‎वनको दाउरा घाटको आगो सखी भइदियो

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार