सोमबार, २८ पुष, २०८२

महेन्द्र अतलको तेस्रो बास धनगढीमा सम्पन्न

कुटीरो डटकमको प्रस्तुति कुटीरोको पहिलो यात्रामा महेन्द्र अतलको तेस्रो साहित्यिक बास धनगढीमा सम्पन्न भएको छ।

शनिबार धनगढी स्थित सुदूर पश्चिमाञ्चल साहित्य समाजको सभा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

महेन्द्र अतलको पहिलो बास जुम्ला सदरमुकाम खलंगा सम्पन्न भएको थियो भने त्यस्तै दोस्रो बास सुर्खेतको वीरेन्द्रनगरमा भएको थियो।

तेस्रो बास कैलालीको धनगढीमा उनको चर्चित कविता गधाको यात्रा स्मरण लगायत गजलहरू गुन्जिएर सम्पन्न भएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार