सोमबार, ७ बैशाख, २०८३

कयौं योद्धा युद्धमा लडेर सहिद भए।
केही देशको लागि मरेर सहिद भए।

ताजै छन् घाउ आज जताततै शरीरमा,
माटो माथि रगत छरेर सहिद भए।

नेपाल आमाका कति रोय ती नयन,
हासै हाँसोमा सुली चढेर सहिद भए।

शान्ती थिएन हिजो र आज पनि छैन,
आफ्नै जीवन बाजी गरेर सहिद भए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार