शनिबार, १९ बैशाख, २०८३

गजल

कयौं योद्धा युद्धमा लडेर सहिद भए।केही देशको लागि मरेर सहिद भए। ताजै छन् घाउ आज जताततै शरीरमा,माटो माथि रगत छरेर सहिद भए। नेपाल आमाका कति रोय ती नयन,हासै हाँसोमा सुली चढेर सहिद भए। शान्ती थिएन हिजो र आज पनि छैन,आफ्नै जीवन बाजी गरेर सहिद भए।

शहीदहरूको बलिदान सम्झने गौरवशाली दिन

सहिद दिवस केवल औपचारिकता मात्र होइन, यो दिन हाम्रो इतिहास र संस्कृतिको महत्वपूर्ण अंश हो। यसले हामीलाई शहीदहरूको बलिदान र उनीहरूको सपनाको बारेमा सम्झाउँछ। आज सहिद दिवस, नेपाली इतिहासका महानायकहरूको बलिदानलाई सम्झने गौरवशाली दिन। यो दिन नेपाली जनताका लागि स्वतन्त्रता, प्रजातन्त्र र अधिकारका लागि आफ्नो प्राण आहूति दिने शहीदहरूको सम्झनामा समर्पित छ। विशेष गरी, माघ […]

गजल

तिमी आफ्नो त्यो जवानीलाई मात्र सोच्ने नगर,बित्ने कुरात बितिसक्यो सोचेर मुटु घोच्ने नगर। दुखि रहेको छ दिल झरिरहेकोछ आँसुको भल,खाटा बसेको जीवनको त्यो कहाँनी सोध्ने नगर। सुन्दरता भएर के गर्नु त्यो डाँफेको जीवन हेरत,सत्य पनि मिथ्या हुन्छन् यसैले अतित् बोक्ने नगर। परिस्थिति कस्तो आउँछ ! सामना गर्न नचुक्नु हैजिन्दगीलाई सहज जिउने हो दबाबमा थेग्ने नगर। […]

ताजा समाचार