शुक्रबार, २१ कार्तिक, २०८२

कर्णालीकी छोरी पुस्तककि लेखिका तथा निर्देशक बस्नेतकी आमाको निधन

‘कर्णालीकी छोरी : संघर्ष, सेवा र समर्पणको गाथा’ पुस्तककि लेखिका समाजसेवी अमृता कठायत (बस्नेत)को निधन भएको छ।

बस्नेतको ७१ वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि डायलासिस उपचारमा रहेकी उनलाई निमोनिया भएपछि भेन्टिलेटरमा राखिएको थियो।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार