जुम्लामा जारी फुटबल प्रतियोगितामा भएको तेस्रो क्वाटर फाइनलको खेल सम्पन्न भएको छ
जनसेवा युवा क्लब (बी) र एज डब्लु डिसीबीच भएको खेल उत्कृष्ट प्रदर्शन भएको थियो। क्वाटर फाइनलको तेस्रो खेलमा जनसेवा १-० गोलले विजयी भएको हो।
अब क्वाटर फाइनलको एक खेल हुन बाँकी छ।















