शुक्रबार, २१ कार्तिक, २०८२

क्वाटर फाइनलको दोस्रो खेलमा चन्दननाथ ३ (ए) विजयी

जुम्लामा जारी फुटबल प्रतियोगितामा भएको दोस्रो क्वाटर फाइनलको खेल सम्पन्न भएको छ

लेकाली युवा क्लब र चन्दननाथ ३ को (ए) क्लबबीच भएको खेल उत्कृष्ट प्रदर्शन भएको थियो। क्वाटर फाइनलको दोस्रो खेलमा चन्दननाथ ३ को (ए) विजय भएको हो।

अब क्वाटर फाइनलका दुई खेल हुन बाँकी छन्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार