सोमबार, २४ कार्तिक, २०८२

क्वाटर फाइनलको पहिलो खेलमा फोइकालिका (एफ सी)विजय

जुम्लामा जारी फुटबल प्रतियोगितामा आज भएको पहिलो क्वाटर फाइनलको खेल सम्पन्न भएको छ

फोइकालिका (एफ सी) र बिहानी युवा क्लबबीच भएको खेलमा उत्कृष्ट प्रदर्शन भएको थियो। क्वाटर फाइनलको पहिलो खेलमा फोइकालिका (एफ सी) विजय भएको हो।

फोइकालिका (एफ सी) र बिहानी युवा क्लबबीचको खेलमा फोइकालिका (एक सी) ले बिहानी युवा क्लबलाई २-० ले हराएको हो।

आजै क्वाटर फाइनलका ३ खेल टुडिखेल खेल मैदानमा हुने आयोजकले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार