दैलेखमा पानी छोएको निहुँमा एक महिलामाथि कुटपिट

दैलेख जिल्लाको आठबिस नगरपालिका ४ राकममा पानी छोएको निहुँमा जातीय विभेद गर्दै एक महिलामाथि निर्मम कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। सामान्य पानी छोएको विवादलाई लिएर जातीय विभेद गर्दै दलित महिलामाथि कुटपिट गरिएको हो। मानवअधिकारकर्मी र सामाजिक अभियन्ताहरूले घटनाको कडा निन्दा गर्दै दोषीमाथि कडा कानुनी कारबाही गरिनुपर्ने माग गरेका छन्। यो घटनालाई लिएर सामाजिक सञ्जालमा […]
कविताः बाल्यकालमा बा को कुरा

बाबाका मनका बहार अनि तीँ सम्झिन्छु युवा पलरातीमा निदमा संसार जित्ने सम्झिन्छु तीनी पलदीएका अर्ति तीँ बहार अझनी सपना झैँ मान्दछुव्यर्थैमा किन मनका रहर लौ मारेको त्यो सोच्दछुँ । चिन्तामा जहिले रहे पनि उनी प्रियसी खै भन्दथेबाबा काम भन्दा बढी त दिलमा दृष्टि ठूलो ठान्दथेसुझाएर अर्ती दिएर सपना अमीरै पो बन्दथेचौतर्फी कृति त्यो बनाउ तिमिले […]
अतलको यात्रा

गजललाई यसरी प्रेमकथासँग किन जोडियो? हेर्दा के लाग्छ भने यो अंग्रेजले परिभाषित गरेको गजलको परिभाषा हो। उपनिवेश हुने देशले धेरै थोक गुमाउनु पर्छ रितिथिति, कला, संस्कृति, मान, आत्म सम्मान, बाँकी पहिचान। गजलले पनि अलिकति सम्मान त गुमायो नै। हामी गोजीमा पासपोर्ट राखेर देश परिवर्तनको झिनो आश लिइ सडकमा उर्लिन्छौं। जेन जी समेत उत्रिसक्यो। पुरानो थारु […]
उपत्यकाबासीका सेवासुविधाका निम्ति बाहिरी जिल्लाबासी कहिलेसम्म पीडित भइदिनुपर्ने ?

कमिशनका निम्ति खोला, नदी दुर्गन्धित पार्ने काम बन्द गरियोस्। ढलका पाइप किन्दा, बाटो खन्दा कमिशनसँगै आफ्नालाई जागिर दिन पाइन्छ। सेफ्टी ट्यांकी राख्न लगाएमा त केही पाइँदैन। काठमाडौं उपत्यका वा बाहिरी जिल्ला भएर बहने कोशी, नदी, ठाडो खोला आसपासको जग्गा मिचेर घरलगायत संरचना बनाइएको पाइन्छ। उदाहरणका रूपमा २०२९ सालसम्म राजधानीको धोबीखोला बगेर घट्टेकुलो चोकसँगै सिंहदरबार छेउसम्म […]




