जुम्लामा जारी फुटबल प्रतियोगितामा भोलि क्वाटर फाइनलका खेल हुने

चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगितामा भोलि क्वाटर फाइनलका चार खेल हुने भएका छन् । भोलि हुने पहिलो क्वाटर फाइनल खेलमा फोइकालिका (एफसी) र बिहानी युवा क्लबबीच बिहानको आठ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल चन्दननाथ ३ (ए) र लेकाली युवा क्लब (ए)बीच बिहानको १० बजेबाट सुरु हुने भएको छ। त्यस्तै भोलि हुने तेस्रो खेल […]
जुम्लामा जारी फुटबल प्रतियोगितामा प्रि-क्वाटर फाइनल खेल बिहीबार सम्पन्न

चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगितामा बिहीबार प्रि-क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् । टुडीखेल खेल मैदानमा जारी फुटबल प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका हुन्। पहिलो खेलमा जनसेवा युवा क्लब (बी) र मार्सी बइजबीच भएको खेला जनसेवा युवा क्लब (बी) विजय भएको छ । त्यस्तै आज भएको दोस्रो खेल मिलन युवा क्लब र शान्तिनगर […]
एन्फा जुम्लाद्वारा जुम्लाका विद्यालयलाई ६२५ फुटबल वितरण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जुम्लाका विभिन्न विद्यालयहरुलाई फुटबल वितरण गरेको छ। जिल्ला सदरमुकाम खलंगाको टुडिखेल खेलमा मैदानमा आयोजित विशेष समारोहकाबीच (एन्फा)ले आज फुटबल वितरण गरेको हो। जिल्लाका करिब २६ वटा विद्यालयहरुलाई ६२५ वटा फुटबल वितरण गरिएको एन्फा जिल्ला अध्यक्ष भरत बुढ्थापाले बताए। उनका अनुसार जिल्लाका पातारासी, तातोपानी, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका विद्यालयलाई फुटबल […]
कमिशनका लागि विदेशी ऋण ल्याइल्याई सरकारी भवन र गाडीमा लगानी, २७ घण्टामा वालुवामा पानी !

केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालले पालोपालो देशलाई दुहुनो गाईँ बनाए। उनीहरूकै कारणले आज देश र जनता यो अवस्थामा पुगे। उनीहरू विलासितामा नरमाएको भए, सायदै जनताको नजरमा यसरी नङ्गिनुपर्थ्यो होला। ओली, देउवा र दाहालले कहिल्यै आफ्नो नेता भएको धर्म निभाएनन्। २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो। संविधानपछि मुलुक संघीयतामा गयो। देशमा […]




