न्यूयोर्कमा प्रवासी जीवनका भावनाहरू बोल्ने नेपाली मनको कथा ‘मनकला’ वेब सिरिज सुुरु

प्रवासको व्यस्त शहर न्यूयोर्कका गल्ली र बस्तीमा बस्ने नेपाली समुदायका कथा प्रायः मनभित्रै कैद रहन्छन्। तर, नेपाली सिर्जनात्मक टिमले ती अनकहा भावनाहरूलाई पर्दामा उतार्ने साहसिक प्रयास गरेको छ, नयाँ वेब सिरिज ‘मनकला’ मार्फत। ‘मनकला’ ले न्यूयोर्कमा बस्ने ३० वर्षीया एकल नेपाली युवती मनकलाको जीवनलाई केन्द्रमा राखेर बनाइएको हो। आफ्नो जीवनसाथीको खोजीमा निस्किएकी उनी परिवारको अपेक्षा, […]
विलासित वस्तुमा लगानीः सर्वसाधारणलाई ऋणको भारी, राज्यको ढुकुटी खाली !

उपत्यकामा एकदेखि आठ आना जग्गामा मानिसहरूले घर ठड्याएका छन् । सरकारले केही समयअघि घर बनाउने मापदण्ड संशोधन गरेको छ । अस्तव्यस्त शहर र बाटो सानो भएपछि घर तथा भवन बनाउन नक्सा पाससम्बन्धी ०६४ को मापदण्ड खारेज गर्दै ०८१ ल्याइएको छ । काठमाडौं उपत्यकामा ठाउँअनुसार जग्गाको मूल्य आनाकै २५ लाखदेखि १४ करोड रुपैयाँसम्म छ । मानिसहरूले […]
जुम्लामा जारी फुटबल प्रतियोगितामा प्रि-क्वाटर फाइनल खेल सुरु, सोमबार चार खेल सम्पन्न

चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगितामा सोमबार प्रि-क्वाटर फाइनलका चार खेल सम्पन्न भएका छन्। टुडिमा जारी फुटबल प्रतियोगितामा सोमबार चार खेल सम्पन्न भएका हुन्। आज भएको पहिले खेलमा सुनार टोल र मार्सीबीच खेल हुँदा मार्सीले ०-४ गोलको अन्तरले विजय भएको छ। उक्त खेलमा म्यान अफ द म्याच रमित रोकायाले पाएका छन्। त्यस्तै आज भएको दोस्रो […]
खगेन्द्र सुनारहरु किन बाेल्छन् ?

हिजो बिहानैदेखि सुशीला कार्की सरकारमा चार मन्त्री नियुक्त हुँदै ,समाचार मिडियामा प्रकाशन भयो । मन्त्री हुनेहरूमा खगेन्द्र सुनारको नाम पनि समावेश भएको थियो । उनलाई श्रम तथा राेजगार मन्त्री दिइने र दिउँसो सपथ हुने सूचना थियो । उक्त सूचना प्रकाशन भएको केही घण्टामा खगेन्द्र सुनारसँग सम्बन्धित थुप्रै समाचारकाे बाढी आएको थियो । केहीले उनलाई अदालतकाे […]
हिन्दु धर्मावलम्बीहरुको अर्को महत्त्वपूर्ण पर्व छठ

दीपावली अर्थात् तिहारको समापनसँगै छठ पर्वको हर्षोल्लासमय वातावरणले नेपाली भूमिलाई पुलकित बनाएको छ । षष्ठीका दिन मनाइने भएकाले यस पर्वको नाम अप्रभंशित हुँदै छठ पर्व भएको विश्वास पनि गरिन्छ । तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ । हिन्दु धर्मावलम्बीका दुई महत्त्वपूर्ण चाड दसैं र […]
जुम्लाको पातारासीमा करेन्ट लागेर युवकको मृत्यु

जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। चन्दननाथ नगरपालिका–१ आचार्यवाडा घर भई हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतराको करेन्ट लागेर मृत्यु भएको जुम्लाका डीएसपी रबिन बाबू रेग्मीले बताए। उनका अनुसार आइतबार राति करिब १० बजेर ३० मिनेटको समयमा आफ्नै घरमा सीसीटीभी (CCTV) क्यामेरा जडान गर्ने […]




