बिहीबार, २१ फाल्गुन, २०८२

जुम्लामा जारी फुटबल प्रतियोगितामा आइतबार चार खेल सम्पन्न

चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगितामा आइतबार चार खेल सम्पन्न भएका छन् । टुडीखेल खेल मैदानमा भइरहेको फुटबल प्रतियोगिताको आजबाट समुह चरणका खेल सम्पन्न भएका छन्। आज भएको पहिलो खेलमा जनसेवा युवा क्लब र जि क्लबबीच खेल हुँदा जनसेवा युवा क्लब विजय भएको छ। त्यस्तै दोस्रो खेलमा जनसेवा युवा क्लब (सी) र मुगुम (एफ सी) […]

पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलकी स्वास्थ्य सल्लाहकार डा. सुधा शर्मा मन्त्री बन्दै

सामाजिक रूपमा सीमान्तकृत समुदाय र असहज भौगोलिक क्षेत्रबाट आएका योग्य व्यक्तिलाई पन्छ्याएर विवादित र सत्ता नजिकका व्यक्तिलाई अवसर दिनु, राजनीतिक निष्ठाको लोभमा न्याय र समानताको मर्ममाथि प्रहार हो। नेपालमा सत्ता परिवर्तनसँगै मन्त्री पद बाँडफाँडको खेल निरन्तर चलिरहेको छ। हरेक नयाँ सरकार गठनसँगै योग्यता र इमानदारिता भन्दा बढी राजनीतिक हैसियत, नातागोता र पार्टी निष्ठा प्रमुख मापदण्ड […]

अन्तरिम सरकारमा थप चार मन्त्री: खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री बन्दै

प्रधानमन्त्री सुशीला कार्कीले आज थप चार जनालाई मन्त्री नियुक्त गरेकी छन् ।प्रधानमन्त्री कार्कीले थप मन्त्रीहरूको सूची राष्ट्रपति कार्यालयमा समेत पठाइसकेकी छन् । जसमा थपिने मन्त्रीहरूमा डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन्। डा.सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री ,खगेन्द्र सुनारलाई श्रम तथा रोजगार र सामाजिक सुरक्षा मन्त्री बब्लु […]

मुलुकमा एकपछि अर्को आन्दोलनको तयारी, अर्थतन्त्र जटिल मोडमा पुग्ने देखिरहँदा सरकार गर्दैन खर्च कटौती !

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छठपछि आन्दोलनको घोषणा गरेका छन् । जेनजी समूहले पनि आन्दोलनका निम्ति तयारी अवस्थामा रहन भनेको छ । उनीहरूले आन्दोलनको घोषणा गरिरहँदा सर्वसाधारण भने त्रसित बनेका छन् । सर्वसाधारणले घटनाको पूर्वतयारीस्वरूप खाद्यान्न, ग्यासलगायतका सामान किनेर भण्डारण गर्न थालेका छन् । अर्कोतिर, कतिपय आफ्नै जन्मथलो फर्किने सुरसारमा छन् । आन्दोलन भएमा उतै जाने […]

ताजा समाचार

गजल

गजल