प्रशासनका कर्मचारी रामकृष्ण पाण्डेलाई अभद्र व्यवहारको आरोप: कार्यकक्षमा धम्की आएको पाण्डेको भनाइ

जिल्ला प्रशासन कार्यालय जुम्लाको मुद्दा फाँटमा कार्यरत कर्मचारी रामकृष्ण पाण्डेलाई पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण चौलागाईंले अभद्र व्यवहार भएको आरोप लगाएका छन्। अभद्र व्यवहार मुद्दाबारे बुझ्न गएको बेला कर्मचारी पाण्डेले दिएको अभिव्यक्तिले अभद्र व्यवहार भएको भन्दै पत्रकार महासंघ जुम्लाद्वारा विज्ञप्ति प्रकाशन गरि खेद प्रकट गरिएको छ। यता प्रशासनका कर्मचारी पाण्डेले आफूमाथि भ्रामक आरोप लगाइ चरित्र […]
चन्दननाथ नगरपालिका ३ नम्बर वडाले फुटबल आयोजना गर्दै: प्रथम हुनेलाई एक लाख एक हजार

चन्दननाथ नगरपालिका वडा नम्बर तीनले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। वडा कार्यालयको आ.व. ०८२।०८३ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम दिपावली तथा छठ पर्व २०८२ को पावन अवसरमा यस वडा कार्यालयले पुरुष खुल्ला ९ ए साईट फुटबल प्रतियोगिता गर्न लागेको हो। टिम दर्ताको लागि वडाले असोज २९ गते देखि कार्तिक ०२ गतेसम्म वडा कार्यालयमै गर्ने […]
तातोपानीमा भएको फुटबल प्रतियोगिताको उपाधि जुम्ला एफसीलाई

तातोपानी ४ को हाँकु रंगशाला असोज १९ गतेबाट सुरु खुला पुरुष फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ। आज भएको फाइनल खेलमा जुम्ला फुटबल क्लब (एफसी)ले उपाधि हात पारेको हो। उक्त खेलमा एच वान युवा क्लब हाँकु (एचवान) र जुम्ला फुटबल क्लब (एफसी) बीच भएको खेलमा जुम्ला फुटबल क्लबले उपाधि जितेको छ। तातोपानी ४ को गिडिदह […]
फुटबल, जोश र विवाद: जुम्लाको चुनौती

फुटबल केवल खेल होइन, यो भावना र उत्साहको प्रतीक हो। जब खेलाडी मैदानमा प्रवेश गर्छन् र गोलका लागि संघर्ष गर्छन्, त्यहाँ राष्ट्र, भाषा र वर्गको भिन्नता हराउँछ। बाँकी रहन्छ केवल खेलको सौन्दर्य र खुशीको उत्सव। फुटबल संसारकै सबैभन्दा लोकप्रिय खेल हो। यो खेल ११/११ खेलाडीको दुई टिमबीच खेलिन्छ। खेल मैदानको दुबै छेउमा गोलपोस्ट हुन्छ। जसले […]
घरजग्गाको कारोबार शून्य बराबर, कर्मचारीलाई तलब पनि नपुग्ने राजस्व संकलन !

खण्डीकरण गरेर मूल्य ह्वात्तै बढाइयो । पैसा कमाउनका लागि डाँडाकाँडा पनि खोताल्ने काम भयो । जसको असर आज समग्र मुलुकले खेपिरहनुपरेको छ । राजधानी अस्तव्यस्त छ भने जथाभावी डोजर चलाउँदा पहिरोको जोखिम बढेको छ । ३५ वर्षअघि १० हजार रुपैयाँ रोपनीमा नबिक्ने जग्गालाई दलालले ११ करोड २० लाख पुर्यायो । नेपालमा ७७ वटा जिल्ला छन् […]




