शुक्रबार, २१ कार्तिक, २०८२

चन्दननाथ नगरपालिका ३ नम्बर वडाले फुटबल आयोजना गर्दै: प्रथम हुनेलाई एक लाख एक हजार

चन्दननाथ नगरपालिका वडा नम्बर तीनले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

वडा कार्यालयको आ.व. ०८२।०८३ को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम दिपावली तथा छठ पर्व २०८२ को पावन अवसरमा यस वडा कार्यालयले पुरुष खुल्ला ९ ए साईट फुटबल प्रतियोगिता गर्न लागेको हो।

टिम दर्ताको लागि वडाले असोज २९ गते देखि कार्तिक ०२ गतेसम्म वडा कार्यालयमै गर्ने वडाले जनाएको छ। त्यस्तै टिम दर्ता शुल्क हजार लाग्नेछ भने

उक्त फुटबल प्रतियोगिताको पुरस्कार विजेता रु एक लाख एक हजार पाउनेछन् भने उपविजेता रु पचास हजार पाँच सय पाउनेछन् ।

फुटबल प्रतियोगिता कार्तिक ३ गतेबाट संचालन हुनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार