मंगलवार, १३ माघ, २०८२

“मानवीय संवेदनालाई ख्याल गर्नुपर्छ” नेपाली काँग्रेस जुम्लाका युवा नेता हंसराज न्यौपाने

जेन-जी आन्दोलनबाट घाइते भएका काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा प्रति लक्षित गर्दै नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले आज विज्ञप्ति निकालेको थियो। सोही सन्दर्भमा नेपाली काँग्रेसका युवा नेता हंसराज न्यौपानेले ” पार्टी सभापति घाइते अवस्थामा उपचाररत रहेको र पार्टीका साथीहरूले मानवीय संवेदनालाई समेत ख्याल गर्नुपर्ने र यो उपयुक्त समय नभएको र पार्टी विरुद्ध यस्ता विज्ञप्ति दिन जरुरी […]

रोल्पाका विक्रम वलीले सुरु गरे देश बनाउन सय रुपैयाँ अभियान

भ्रष्टाचारविरुद्धको जेन-जी आन्दोलनमा साथ दिदै सामाजिक अभियन्ता विक्रम वलीद्वारा देश बनाउन तथा सिंहदरबारको पुनर्निर्माण अभियानको निम्ति रोल्पाबाट जुटेका छन् । जेन-जी आन्दोलनले देशभर जागरण ल्याइरहेको बेला सिंहदरबारसहितका सार्वजनिक सम्पत्तिहरू पुनर्निर्माणका लागि सुरु गरिएको छ । हाम्रो सिंहदरबार, हामी बनाउँछौं” भन्ने देशव्यापी अभियानसहित सहयोग अपेक्षा समेत गरिएको छ। भ्रष्टाचार विरोधी सञ्जाल (ACN) द्वारा सञ्चालनमा आएको यो […]

हिमा गाउँपालिका सचेत युवाद्वारा गाउँपालिकाप्रति असन्तुष्टि

हिमा गाउँपालिका सचेत युवाद्वारा गाउँपालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। हिमा गाउँपालिकामा सार्वजनिक स्रोतको दुरुपयोग र अनियमितता र गाउँपालिकाका यावत् क्रियाकलापहरुमा अनियमितता भएको भन्दै हिमा गाउँपालिकाका सचेत युवाहरूद्वारा गाउँपालिका विरुद्ध असन्तुष्टि व्यक्त गरिएको हो। हिमाका सचेत युवाले सहन गर्न नसक्ने स्तरमा पुगेको हुँदा हामी हिमा बासीका जिम्मेवार युवाहरुको एक उच्च आवाजको रुपमा आत्मसाथ गर्दै निम्न विषयमा […]

कर्णाली राजमार्ग अवरुद्ध जुम्ला खण्डको बाटो सुचारु

कर्णाली राजमार्ग अन्तर्गत पर्ने जुम्लाको तिला गाउँपालिका १ मा बिहान ८ बजेतिर सडक माथिबाट ठूलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको बाटो अहिले खुलेको छ। ढुङ्गाको आकार ठूलो हुँदा आवातजावत रोकिएको थियो भने अहिले डोजरले साइट लगाएर आवातजावत दुबै तर्फ भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए। बिहान ८ बजेतिर खसेको ठूलो ढुङ्गाले ठूला […]

जुम्लाका दिनेश खत्रीले सुरु गरे जलेको देश बनाउन राज्यलाई १०० रुपियाँ सहयोग अभियान

उनले सुरु गरेको अभियानको सन्देश सरल छ, प्रत्येक नेपालीले रु. १०० मात्र सहयोग गर्ने। रकम थोरै हो, तर जब सबैले हातेमालो गर्छन्, त्यो सानो थोरै ठूलो बल बन्न पुग्छ। सबै नेपालीले सहयोग गरे कम्तीमा ३ अर्व रुपैयाँ जुट्छ। नेपालको इतिहासमा २०८२ साल भाद्र २४ गतेलाई सबैले कहिल्यै नबिर्सने दिनका रूपमा सम्झनेछन्। जेन-जी आन्दोलनको क्रममा देखिएको […]

संविधान कार्यान्वयन र स्थानीय तहको चुनौती

यदि गाउँपालिका वा नगरपालिकालाई अक्षम बनाइयो भने जनताको लोकतन्त्र माथिको विश्वास समाप्त हुने जोखिम रहन्छ। आयोगले प्रकट चिन्ता र चासोलाई ‘मेरिट’ का आधारमा सम्बोधन गर्नुपर्ने थियो। संवैधानिक दृष्टिले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको झण्डै ११ वर्ष पुग्न लागेको छ। संविधान लागू भएपछिको यो कालखण्डमा मुलुकले विविध प्रकृतिका थुप्रै उतारचढाव झेल्यो। तर संविधान […]

कर्णाली राजमार्ग अन्तर्गत पर्ने जुम्ला खण्ड अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत पर्ने जुम्लाको तिला गाउँपालिका १ मा बिहान ८ बजेतिर सडक माथिबाट ठूलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको छ। ढुङ्गाको आकार ठूलो हुँदा आवातजावत रोकिएको छ भने साना सवारीसाधन भने चलिरहेको सडक डिभिजन जुम्लाले जनाएको छ। उक्त ढुङ्गा हटान डोजरको प्रयोग गर्नुपर्ने भएको केही समय लाग्न सक्ने अन्य साना ढुङ्गाहरु प्रहरीले हटाइसकेको डिएसपी […]

कर्मचारी बचाउने र जनता सेक्ने बाटोमा नवअर्थमन्त्री

नयाँ आएका अर्थमन्त्री खनालले पनि त्यो रकम उठाउलान् जस्तो छैन। गुरुङ मात्र होइन, हजारौं व्यवसायीले राजस्व तिरेका छैनन्। वर्षौंदेखि ती व्यवसायीले राजस्व छलिरहेका छन्। अर्थमन्त्रीले सो राजस्व उठाउन तत्काल एक्सन लिनुपर्ने हो। तर, उनी पनि पुरानै नेताहरूको सोचअनुसार चलेको देखिन्छ। अहिले मुलुकमा तीन तहको सरकार छ – संघ, प्रदेश र स्थानीय। तीन तहको सरकारमा ३८ […]

म शिक्षक हुँ, मेरो गर्व यतिमै छ

आमाले भान्साबाट सोध्नुभयो, “आज पनि यत्रो किताब पल्टाउनु पर्याे छ? के थाक्दैनौ?” म मुस्कुराएँ, “थाक्छु नि, तर शिक्षकलाई त थाक्ने अधिकार कहाँ हुन्छ र?” “के हो महेश जी, तपाईंको त सजिलो पेशा हो, बिहान गएर बेलुकी फर्किने मात्र है !” म हाँसेर टाउको हल्लाउँदै भनेँ, “हो हो, सजिलो त देखिन्छ, तर भोग्नेले मात्र बुझ्छ नि […]

ताजा समाचार