आईतवार, १७ जेष्ठ, २०८३

सेवाको नाममा एम्बुलेन्स र शव वहानको लुटधन्दा, बिरामीलाई झन् मर्का सरकार मौन!

एम्बुलेन्स ढिलो आएको खण्डमा कतिपय बिरामीको ज्यानै समेत जान सक्छ भने कतिपय बिरामीलाई एम्बुलेन्सले नै पुनःजीवन दिएको पनि घटना छन्। तर, दुर्भाग्यको कुरा एम्बुलेन्स र शववाहकजस्तो अत्यावश्यकीय सेवामा समेत केहीले आफ्नो फाइदाका निम्ति लुटतन्त्र मच्याएका छन्। जनताले तिरेको करबाट एम्बुलेन्स र शववाहक खरिद गरिन्छ। कतिपय त छिमेकी मुलुक वा विदेशीले अनुदानस्वरुप पनि दिएका छन्। एम्बुलेन्स […]

ताजा समाचार