सोमबार, ९ भाद्र, २०८२

सुर्खेतमा ब्राउनसुगरसहित युवक पक्राउ

सुर्खेत प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

बिहीबार दिउँसो करिब १:३० बजे मुलपानी चोकमा चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्ने २१ वर्षीय युवक कालिकोट, नरहरीनाथ–९ का चक्र ब. शाही हुन्।

उनको साथबाट ब्राउनसुगर जस्तो देखिने २३ पुडिया फेला परेको छ।

नापतौल गर्दा उक्त पदार्थ ८०० मिलिग्राम भएको पाइएको छ।

शाहीलाई प्रहरीले म्याद थप गरी थप अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार