बुधबार, २७ फाल्गुन, २०८२

जुम्लामा चट्याङ लागेर एक युवतीको निधन

जुम्लाको तातोपानी गाउँपालिका–८, टोप्लास्थित सुब्बाकुना पाटनमा यार्सागुम्बा सङ्कलनका लागि गएकी २७ वर्षीया कल्पना शाहीको चट्याङ लागेर निधन भएको छ

जुम्लाका डिएसपी रबिन बाबू रेग्मीले घटनास्थलमा प्रहरी नायब निरीक्षक कृष्ण राज रोकायाको नेतृत्वमा ६ जनाको टोली पठाइएको बताए।

“हामीले घटनाको अनुसन्धान सुरु गरेका छौँ, तर पाटनको दुर्गम भूगोलले उद्धार कार्यमा चुनौती थप्छ,” उनले भने।

कल्पनाको निधनले तातोपानी–८, टोप्ला गाउँ शोकमा डुबेको छ। टोप्ला प्रहरी चौकीका प्रहरी जवान तिलक नेपालीले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार