सोमबार, ११ फाल्गुन, २०८२

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ।

तर भुकम्प कति स्केलको, के कति क्षति खुलेको छैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार