बिहीबार, २१ फाल्गुन, २०८२

जुम्लामा ५४ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जुम्लामा बजेसम्म ३९ हजार ११२ मत खसेको छ।

कूल ७१ हजार ७३९ मतदाता रहेको जुम्लामा साँझ ५ बजेसम्मको विवरण अनुसार ३९ हजार ११२ जना मतदाताले मत खसालेका हुन्।

खसेको मतमध्ये ५३.९९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए।

जसमा महिलाको संख्या २० हजार ४५ र पुरुषको संख्या १९ हजार ६७ जनाले मतदान गरेका छन् भने जुम्लाका कुल मतदाता मध्ये ३२ हजार ६२७ मतदाता मतदानमा सहभागी नभएको कार्यालय मुख्य निर्वाचन कार्यालयका अधिकृत आनन्दराज पन्तले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार