सोमबार, १२ माघ, २०८२

नेपाली कम्युनिस्ट पार्टी जुम्लाबाट नरेश भण्डारी चुनाव लड्दै

नेपाली कम्युनिस्ट पार्टी जुम्लाबाट नरेश भण्डारी चुनाव लड्ने भएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्ला जिल्लामा रहेको एउटा मात्र क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टीबाट भण्डारीलाई उम्मेदवार चयन गरिएको हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार