मंगलवार, २९ पुष, २०८२

डोल्पाको प्रजिअमा जुनु हमाल ढकाल

हिमाली जिल्ला डोल्पाले महिला प्रमुख जिल्ला अधिकारी पाएको छ। ‘जिल्लाको इतिहासमै पहिलोपटक महिला प्रजिअ पाएको हो,’ निवर्तमान प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाले बताए।

सोमबार मात्रै एक सूचना जारी गर्दै गृह मन्त्रालयले जुनु हमाल ढकाललाई डोल्पाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पदस्थापना गरेको हो। प्रजिअ हमाल यसअघि गृह मन्त्रालयमै कार्यरत थिइन्।

मन्त्रालयले हालका प्रजिअ कोइरालालाई पाँचथरको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार