आगामी फागुम २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको नेकपा एमाले जुम्ला जिल्लाबाट शान्तिलाल महतलाई सिफारिस गरिएको छ।
नेकपा एमाले जुम्ला जिल्ला अध्यक्ष समेत रहेका महतलाई एमाले जिल्ला कमिटीले सर्वसम्मत प्रतिनिधि सभाको निर्वाचनको लागि एकल उम्मेदवार घोषणा गरेको हो














