सोमबार, १२ माघ, २०८२

जिल्ला प्रहरी कार्यालय जुम्लाद्वारा लागूऔषध सम्बन्धि सचेतना

जिल्ला प्रहरी कार्यालय जुम्लाद्वारा लागूऔषध सम्बन्धि निर्वाचन प्रहरीहरूलाई सचेतना कार्यक्रम गरेको छ।

देशभर निर्वाचन प्रहरी भर्ना छनोटको कार्य बेलामा जिल्ला प्रहरी कार्यालय जुम्लाले निर्वाचन प्रहरी भर्ना हुन् आएकाहरूलाई लागूऔषध सम्बन्धि सचेतना कार्यक्रम गरेको हो।

विशेषगरी लागूऔषधको हिसाबले जुम्ला जोखिम भएको निर्वाचन प्रहरीमा भर्ना हुनेलाई विशेष सचेतना कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार