
सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गा हिनामिनामा पनि सीआईबीले छानबिन अगाडि बढाउने कि?
सरकारी सम्पत्ति कब्जा गर्नेहरूको मनोबल बढ्दै जान्छ भने देशमा कानुनी राज्यको मर्म मिट्दै जान्छ। यसमा सरकार गम्भीर हुन आवश्यक छ। सरकारी सम्पत्ति व्यक्तिको नाममा लैजाने,












