मंगलवार, १३ माघ, २०८२

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जुम्लाको अध्यक्षमा विश्व राज खत्री चयन 

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जुम्लाको अध्यक्षमा विश्वराज खत्री चयन भएका छन्।

जुम्ला जिल्लाको चौथो जिल्ला अधिवेशनबाट खत्री सर्वसम्मत चयन भएका हुन्।

चौथो अधिवेशनमा खत्रीको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति बनेको छ।

जसमा वरिष्ठ उपाध्यक्षमा पञ्चकली बुढा,खुला उपाध्यक्षमा उमेश परियार,मनोज अधिकारी,एकराज अधिकारी,मदन महत देवकी खत्री सहितको २२ जना नयाँ कार्यसमिति बनेको हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार