मंगलवार, २७ माघ, २०८२

जुम्लामा जुवा खेल्दै गरेको अवस्थामा सात जना पक्राउ

जुम्लामा जुवा खेल्दै गरेको अवस्थामा सातजना प्रकाउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले जुवा खेलिरहेको आरोपमा सात जना व्यक्तिलाई पक्राउ गरेको छ।

कात्तिक १ गते बेलुकी करीब ७:५० बजेको समयमा चन्दननाथ नगरपालिका–१ स्थित एक घरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी ) रविनबाबू रेग्मीले जानकारी दिएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार