सोमबार, १२ माघ, २०८२

नि:शुल्क स्वास्थ शिविर गर्दै कर्णाली कृषि तथा पशुपन्छी फर्म

“जेष्ठ नागरिकप्रतिको सम्मान स्वास्थ्य सचेतनाका लागि हाम्रो अभियान”को मूला नारासहित कर्णाली कृषि तथा पशुपन्छी फर्म एण्ड एग्रो मिलले पुनः स्वास्थ सम्बन्ध नि:शुल्क शिविर गर्ने भएको छ।

विभिन्न स्थानहरुमा नागरिकहरुलाई स्वास्थ शिविर गर्दै आएको फर्मले भोलि दैलेखको आठबीस नगरपालिकाको ४ मा पर्ने भेलतडी र खिड्कीजिउलामा स्वास्थ शिविर गर्ने भएको छ।

स्वास्थ शिविरमा विशेषगरी जेष्ठ नागरिकहरुको प्रेसर,सुगर र सामान्य उपचार गर्न पाउने आयोजकले जानकारी दिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार