मंगलवार, १३ माघ, २०८२

कर्णाली राजमार्ग अन्तर्गत पर्ने जुम्ला खण्ड अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत पर्ने जुम्लाको तिला गाउँपालिका १ मा बिहान ८ बजेतिर सडक माथिबाट ठूलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको छ।

ढुङ्गाको आकार ठूलो हुँदा आवातजावत रोकिएको छ भने साना सवारीसाधन भने चलिरहेको सडक डिभिजन जुम्लाले जनाएको छ।


उक्त ढुङ्गा हटान डोजरको प्रयोग गर्नुपर्ने भएको केही समय लाग्न सक्ने अन्य साना ढुङ्गाहरु प्रहरीले हटाइसकेको डिएसपी रबिनबाबु रेग्मीले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार