बिहीबार, २१ फाल्गुन, २०८२

जुम्ला कारागारबाट भागेका मध्ये ११ जना फेला

जुम्ला । जुम्ला कारागारबाट भागेका कैदीमध्ये ११ जना पक्राउ परेका छन्। तीमध्ये ५ जनाले आफैं आत्मसमर्पण गरेका छन् भने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेबिन बाबू रेग्मीले जानकारी दिए।

नियन्त्रणमा परेकामध्ये जुम्लाका प्रेम राजा महत, हिक्मत गिरी, डिली कार्की, भीमप्रसाद कडायत र हुकुम शाही रहेका छन् भने मुगुका दिनेश लावड पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार अन्य फरार कैदीको खोजी कार्य जारी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल